एनपीएल

कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य

हिमाल प्रेस २ मंसिर २०८२ १३:३४ | Tuesday, November 18, 2025
8
SHARES
कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले १६६ रन बनाएको हो।

कर्णालीका प्रियांक पन्चालले ९० रन बनाए। पवन सर्राफले २७, म्याक्स डोआउडले २०, मार्क वाटले १६ रन बनाए।

चितवनका रवि बोपारा, सैफ अली जैब र सोहेल तनभीरले एकरएक विकेट लिए । अब केहीबेरमा खेलको दोस्रो इनिङ्स सुरु हुनेछ।

प्रकाशित: २ मंसिर २०८२ १३:३४ | Tuesday, November 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast