आन्दोलन गर्दै जसपा नेपाल

हिमाल प्रेस ११ मंसिर २०८२ ९:०८ | Thursday, November 27, 2025
18
SHARES
आन्दोलन गर्दै जसपा नेपाल जसपा नेपालको पार्टी कार्यालय

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले आज देशैभरिका प्रत्येक संसदीय क्षेत्रका सहर तथा बजार क्षेत्रमा विरोध प्रदर्शन, कोण सभा र जनपरिचालनसहितको आन्दोलन गर्ने भएको छ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो सामाजिक सञ्जालमार्फत सम्पूर्ण पार्टीपंक्ति एवं आम जनसमुदायलाई उक्त विरोध प्रदर्शनमा सहभागी हुन अपिलसमेत गरेका छन्।

उक्त पार्टीले हालै सार्वजनिक गरेको २८ बुँदे माग र राष्ट्रिय एजेन्डा कार्यान्वयनका लागि विरोध प्रदर्शन, कोण सभा र जनपरिचालनसहितको आन्दोलन गर्न लागेको अध्यक्ष यादवले जनाएका छन्।

प्रकाशित: ११ मंसिर २०८२ ९:०८ | Thursday, November 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast