संघीय संसद् र प्रदेशसभाका पदाधिकारीहरूको संयुक्त बैठक आज सिंहदरबारमा

हिमाल प्रेस २१ कार्तिक २०८२ ८:२३
8
SHARES
संघीय संसद् र प्रदेशसभाका पदाधिकारीहरूको संयुक्त बैठक आज सिंहदरबारमा

काठमाडौँ- संघीय संसद् र प्रदेशसभाका पदाधिकारीहरूको संयुक्त बैठक आज सिंहदरबारमा बस्दैछ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक कक्षमा बिहान ११ बजेबाट सुरु हुने बैठकमा संघीय संसद्का साथै सातै प्रदेशसभाका पदाधिकारीहरू सहभागी हुने कार्यक्रम रहेको छ।

बैठकमा संघीय र प्रदेश तहबीचको समन्वय, नीति निर्माण तथा विधायी प्रक्रियामा देखिएका व्यवहारिक समस्या समाधानका उपायबारे छलफल हुने जनाइएको छ।

प्रकाशित: २१ कार्तिक २०८२ ८:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast