माओवादी-समाजवादीसहितको एकता सम्मेलनमा झलनाथ पनि पुगे

हिमाल प्रेस १९ कार्तिक २०८२ १४:०२
50
SHARES
माओवादी-समाजवादीसहितको एकता सम्मेलनमा झलनाथ पनि पुगे

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि नेकपा माओवादी केन्द्रसहितको एकता घोषणा सभामा सहभागी हुन पुगेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा केहीबेर अघिदेखि विभिन्न कम्युनिष्ट घटकहरूबीच एकता हुँदैछ ।

उक्त एकता घोषणा कार्यक्रमम खनाल पनि पुगेका हुन् । उनले पार्टीले माओवादी केन्द्रसहितका कम्युनिष्ट घटकहरूबीच हुन लागेको एकताको निर्णयमा आपत्ति जनाएका थिए ।

नयाँ दल दर्ता गर्ने बताएका खनाल अन्ततस् प्रचण्ड–माधवसहितको एकतामै सहभागी हुन पुगेका हुन् ।

प्रकाशित: १९ कार्तिक २०८२ १४:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast