आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

हिमाल प्रेस १ मंसिर २०८२ १२:०७
10
SHARES
आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- सुनको मूल्य सोमबार घटेको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार सुन तोलामा ५ सय रुपैयाँले घटेको छ।

आइतबार प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार प्रतितोला २ लाख ४३ हजार ३ सय रुपैयाँमा आएको महासंघले जनाएको छ।

महासंघकाअनुसार चाँदी प्रतितोला २० रुपैयाँले बढेको छ। आइतबार ३ हजार १ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी सोमवार बढेर ३ हजार १५५ रुपैयाँ पुगेको छ।

प्रकाशित: १ मंसिर २०८२ १२:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast