एकैदिन सुनको मूल्य तोलामा ४९०० रुपैयाँ बढ्यो

हिमाल प्रेस २५ कार्तिक २०८२ ११:११
2
SHARE
एकैदिन सुनको मूल्य तोलामा ४९०० रुपैयाँ बढ्यो

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ। मंगलबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ४ हजार ९०० रुपैयाँ बढेको हो। यससँगै छापावाल सुन मंगलबार तोलामा २ लाख ४६ हजार ४०० रुपैयाँ पुगेको छ।

यसअघि सोमबार उक्त सुन तोलामा २ लाख ४१ हजार ५०० रुपैयाँ कायम भएको थियो । चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ३ हजार ६५ रुपैयाँ कायम भएको हो ।

प्रकाशित: २५ कार्तिक २०८२ ११:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast