२२०० ले बढ्यो सुनको भाउ

हिमाल प्रेस ९ मंसिर २०८२ १०:५३
6
SHARES
२२०० ले बढ्यो सुनको भाउ

काठमाडौँ- मंगलबार एकैदिन सुनको मूल्य तोलामा २२०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा २ लाख ४७ हजार ९०० रुपैयाँ हो।

चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा ३ हजार ११५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर ३ हजार २०० रुपैयाँ पुगेको महासंघको भनाइ छ।

 

प्रकाशित: ९ मंसिर २०८२ १०:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast