फलफूलको भाउ सार्वजनिक, स्याउदेखि अनारसम्म यस्तो छ आजको दर

हिमाल प्रेस १३ मंसिर २०८२ ८:१२ | Saturday, November 29, 2025
16
SHARES
फलफूलको भाउ सार्वजनिक, स्याउदेखि अनारसम्म यस्तो छ आजको दर

काठमाडौँ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तोकेको फलफूलको थोक मूल्य सार्वजनिक गरेको छ।

स्याउ (झोले) प्रतिकिलो रु २५० तथा लोकप्रिय स्याउ फुजी प्रतिकिलो रु ३२० तोकिएको छ। केरा प्रति दर्जन रु १६०, कागती प्रतिकिलो रु १२० र अनार प्रतिकिलो रु ४०० कायम भएको छ।

सुन्तला (नेपाली) प्रतिकिलो रु १२०, जुनार रु २६० र तरबुजा हरियो रु ८० मा उपलब्ध हुनेछ। निबुवाको मूल्य प्रतिकिलो रु ६० तोकिएको छ।

मेवा नेपाली रु ७० र भारतीय मेवा रु ११० मा बिक्री हुनेछ भने आभोकाडो आज प्रतिकिलो रु ३०० तोकिएको छ।

प्रकाशित: १३ मंसिर २०८२ ८:१२ | Saturday, November 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast