हरियो सागसब्जीको भाउमा उतारचढाव

हिमाल प्रेस १३ मंसिर २०८२ ८:०९ | Saturday, November 29, 2025
4
SHARES
हरियो सागसब्जीको भाउमा उतारचढाव

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सागसब्जीका नयाँ थोक मूल्य सार्वजनिक गर्दै पालुंगो रायो, चमसुर, मेथीको मूल्य अद्यावधिक गरेको छ।

रायोसाग प्रतिकिलो रु ८०, पालुंगो प्रतिकिलो रु २००, चमसुर रु १२० र मेथीको साग रु १६० मा उपलब्ध हुनेछ। हरियो प्याज प्रतिकिलो रु ८० तोकिएको छ।

च्याउको मूल्यमा भने ठूलो भिन्नता देखिएको छ। च्याउ (कन्य) प्रतिकिलो रु २३० मा पाइनेछ भने डल्ले च्याउ रु ३८० मा बिक्री हुने छ। कुरिलो भने आज प्रतिकिलो रु १२०० कायम भएको छ जुन सूचीका सबैभन्दा महँगो वस्तुमध्ये एक हो।

प्रकाशित: १३ मंसिर २०८२ ८:०९ | Saturday, November 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast