दुर्गा प्रसाईले आयोगमा दर्ता गराए पार्टी, नेतृत्वमा कल्पित

हिमाल प्रेस ३० कार्तिक २०८२ १३:५७ | Sunday, November 16, 2025
18
SHARES
दुर्गा प्रसाईले आयोगमा दर्ता गराए पार्टी, नेतृत्वमा कल्पित दुर्गा प्रसाईं । फाइल तस्बिर

काठमाडौँ- राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई संरक्षक रहने गरी नागरिक बचाउ दल नेपाल दर्ता भएको छ।

आइतबार निर्वाचन आयोगमा सभापति माधव खतिवडा (कल्पित) को नेतृत्वमा दल दर्ता भएको हो।

कल्पितका अनुसार पार्टीमा अहिले २९ जना केन्द्रीय सदस्य छन्।

प्रकाशित: ३० कार्तिक २०८२ १३:५७ | Sunday, November 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast