क्रिकेटर शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

हिमाल प्रेस २३ कार्तिक २०८२ ९:२९
8
SHARES
क्रिकेटर शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

काठमाडौँ- क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्। हङकङमा जारी हङकङ सिक्सेसमा नेपालको अन्तिम खेलपछि शरदले संन्यास लिएका हुन्।

शरद नेपालले पहिलोपटक सन् २०१४ मा टी २० विश्वकप खेल्दा टोलीमा सदस्य थिए।  ३७ वर्षीय शरदले नेपालबाट ४ ओडीआई र २० टी२० आई खेल खेले।

ओडीआईमा ६६ रन र २ विकेट तथा टी २० आईमा ३२५ रन बनाएका छन्।

प्रकाशित: २३ कार्तिक २०८२ ९:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast