कांग्रेस बैठक स्थगित

हिमाल प्रेस १६ कार्तिक २०८२ १३:०१
12
SHARES
कांग्रेस बैठक स्थगित फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबारका लागि डाकिएको बैठक स्थगित भएको छ।

बैठक १८ गते मंगलबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यसअघि शुक्रबार पनि कांग्रेस बैठक स्थगित भएको थियो।

प्रकाशित: १६ कार्तिक २०८२ १३:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast