प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिह्न प्रदान

हिमाल प्रेस ९ मंसिर २०८२ १३:३७ | Tuesday, November 25, 2025
18
SHARES
प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ- मन्त्रिपरिषद्को शुक्रबारको निर्णयअनुसार उपरथीमा विशेष बढुवा भएका सहायक रथी कृष्णप्रसाद भण्डारीलाई प्रधानसेनापति अशोकराज सिग्देलले आज जङ्गीअड्डामा आयोजित एक कार्यक्रममा उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

सोही कार्यक्रममा प्रधानसेनापतिले सहायक रथी र महासेनानीमा पदोन्नति भएका महासेनानी तथा प्राविधिक प्रमुख सेनानीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रकाशित: ९ मंसिर २०८२ १३:३७ | Tuesday, November 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast