मुस्ताङको घरपझोङ गाउँपालिका—४ जोमसोममा किसानले खच्चडमा मल बोकाएर खेतबारीमा लैजाँदै । यहाँका किसान बर्खेबाली थन्क्याएर हिउँदेबाली लगाउने तयारीमा छन् । तस्बिर ः सुन्दरकुमार थकाली÷रासस
मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोममा खच्चडमा मल बोकाएर खेतबारीमा लैजाँदै किसान। यहाँका किसान बर्खेबाली थन्क्याएर हिउँदेबाली लगाउने तयारीमा छन् । तस्बिर : सुन्दरकुमार थकाली/रासस
प्रकाशित: २९ कार्तिक २०८२ ११:२३
प्रतिक्रिया



