वीरगञ्जबाट ३३ अर्ब २१ करोडका उत्पादन निर्यात

हिमाल प्रेस ११ मंसिर २०८२ ८:३९ | Thursday, November 27, 2025
8
SHARES
वीरगञ्जबाट ३३ अर्ब २१ करोडका उत्पादन निर्यात

पर्सा- वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा ३३ अर्ब २१ करोड बराबरका उत्पादन निर्यात भएका छन्। गत आवको सोही अवधिमा १३ अर्ब ६४ करोड रुपैयाँ मूल्य बराबरका उत्पादन निर्यात भएका थिए।

वीरगञ्ज भन्सारका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार रु १७ अर्ब ३२ करोडको भटमासको तेल र दुई अर्ब ६० करोड बराबरको फलफूलको जुस निर्यात भएको छ।

प्रकाशित: ११ मंसिर २०८२ ८:३९ | Thursday, November 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast