रास्वपामा विलय हुँदै विवेकशील, आज सभागृहमा घोषणासभा

हिमाल प्रेस १४ मंसिर २०८२ ७:०५ | Sunday, November 30, 2025
14
SHARES
रास्वपामा विलय हुँदै विवेकशील, आज सभागृहमा घोषणासभा

काठमाडौँ- आफूलाई वैकल्पिक राजनीति शक्ति दाबी गर्ने विवेकशील साझा पार्टी आज निःसर्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा विलय हुँदैछ।

विवेकशील विलयको लागि आज दिउँसो राष्ट्रिय सभागृहमा घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनीष झाले जानकारी दिए।

विवेकशीलले रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गरी निःसर्त एकतामा जाने निर्णय गरेको थियो।

२०६९ मा उज्ज्वल थापाको नेतृत्वमा विवेकशील अभियान सुरु भएको थियो।

२०७० मा विवेकशील नेपाली दल गठन भई चुनावी प्रतिस्पर्धामा गएको थियो। रास्वपा भने २०७९ असार ७ गते स्थापना भएको हो।

प्रकाशित: १४ मंसिर २०८२ ७:०५ | Sunday, November 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast