भीम सार्की पनि आउट

हिमाल प्रेस १५ कार्तिक २०८२ १२:४८
4
SHARES
भीम सार्की पनि आउट

काठमाडौँ- आईसीसी लिग २ अन्तर्गतको यूएई भ्रमणको तेस्रो खेलमा नेपालले अमेरिकाविरुद्ध तेस्रो विकेट गुमाएको छ।

कुशल भुर्तेलसँग राम्रो साझेदारी बनाएका सार्की कुशल बाहिरिए लगत्तै आउट भएका हुन्। उनी पनि अमेरिकी बलर हर्मित सिंहकै सिकार बने। भीम सार्कीलाई हर्मित सिंहले ४३ रनमा बोल्ड गरेका छन् । नेपालका दुवै सेट ब्याटर आउट भएका छन् ।

यसअघि भुर्तेल ४७ रन बनाएर बाहिरिएका थिए। अब क्रिजमा रोहित पौडेल र आरिफ सेख छन्। नेपालले २२ ओभर समाप्तिमा १०१ रन बनाएको छ।

प्रकाशित: १५ कार्तिक २०८२ १२:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast