आसिफ सेख २ रनमा आउट

हिमाल प्रेस १५ कार्तिक २०८२ ११:२५
4
SHARES
आसिफ सेख २ रनमा आउट

काठमाडौँ- आईसीसी लिग २ अन्तर्गतको यूएई भ्रमणको तेस्रो खेलमा नेपालले अमेरिकाविरुद्ध सुरुवातमै झड्का लागेको छ।

नेपाली टिमका ओपनर आसिफ सेख दुई रन बनाएर फर्किएका छन्। दोस्रो ओभरको दोस्रो बलमा उनी नोसथुस केन्जिगेको बलमा बोल्ड भएका हुन्। अहिले क्रिजमा ओपनर कुशल भुर्तेल र भीम सार्की छन्। दोस्रो ओभर सकिँदा नेपालको स्कोर दुई मात्र छ।

दुवई अन्तराष्ट्रिय रंगशालामा अमेरिकाले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङको अवसर पाएको हो।

प्रकाशित: १५ कार्तिक २०८२ ११:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast