सर्लाहीको मनुस्मारा नदीमा डुबेर युवकको मृत्यु

हिमाल प्रेस २४ असोज २०८२ १०:४० | Friday, October 10, 2025
सर्लाहीको मनुस्मारा नदीमा डुबेर युवकको मृत्यु

सर्लाही‍- बलरा नगरपालिका–१० सुदामा भएर बग्ने मनुस्मारा नदीमा डुबेर एक युवकको मृत्यु भएको छ।

नदीमा नुहाउन गएका सोही वडाका २८ वर्षीय विवेक चौधरीको आज बिहान मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईले जानकारी दिए।

शव परीक्षणका लागि प्रादेशिक अस्पताल ल्याइएको छ।

प्रकाशित: २४ असोज २०८२ १०:४० | Friday, October 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast