चट्याङ लागेर झापामा महिलाको मृत्यु

हिमाल प्रेस १५ असोज २०८२ १५:०७
चट्याङ लागेर झापामा महिलाको मृत्यु प्रतीकात्मक तस्बिर।

सुरुङ्गा– चट्याङ लागेर आज यहाँ एक महिलाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बिर्तामोड नगरपालिका–३ निवासी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको मृत्यु भएको हो ।

आज बिहान ११ः०० बजे वर्षासँगै परेको चट्याङ लाग्दा उनी घाइते भएका थिि।ए

मुसहर बस्ती निवासी उनि खेतमा बाख्रा लिन गए बेला उहाँलाई चट्याङ लागेको प्रहरीले जनाएको छ ।

घाइते ऋषिदेवलाई उपचारका लागि बिर्तासिटी अस्पताल लैजाँदा उनको बाटोमा नै मृत्यु भएको हो ।

प्रकाशित: १५ असोज २०८२ १५:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast