![कालिमाटीमा तरकारी : भारतीय प्याज ३३, लोकल बन्दा ५२ [अरू कति?]](https://himalpress.com/wp-content/uploads/2024/01/pyaj-onions.jpg) 
                             
                                            काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ६४, सानो लोकल गोलभेँडा ३९, टनेलको सानो गोलभेँडा ५२, रातो आलु ५५, सुकेको भारतीय प्याज ३३, लोकल गाँजर १२५, स्थानीय काउली १०३, लोकल बन्दा ५७, लाम्चो भन्टा ७०, डल्ले भन्टा ८५, तने बोडी १७८ रुपैयाँ प्रतिकिलो छ।
करेला ९५, लौका ७५, लोकल परबल ११५, घिरौँला ९०, डल्ले फर्सी ४५, पाकेको फर्सी ७०, कन्य च्याउ १९२, डल्ले च्याउ ३६४, कुरिलो ४७५, ब्रोकाउली २४६ रुपैयाँ प्रतिकिलो छ।
कालिमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ६७, सानो लोकल गोलभेँडा ४१, टनेलको सानो गोलभेँडा ५२, रातो आलु ५५, सुकेको भारतीय प्याज ३३, लोकल गाँजर १२५, स्थानीय काउली १०६, लोकल बन्दा ५२, लाम्चो भन्टा ६८, डल्ले भन्टा ८३, तने बोडी १८६ रुपैयाँ प्रतिकिलो थियो।
करेला ९५, लौका ८५, लोकल परबल ११५, घिरौँला ९२, डल्ले फर्सी ३७, पाकेको फर्सी ७०, कन्य च्याउ २१२, डल्ले च्याउ ३८३, कुरिलो ४४०, ब्रोकाउली २४४ रुपैयाँ प्रतिकिलो थियो।
 
  
 

 हिमाल प्रेस
                     हिमाल प्रेस                    ![कालिमाटीको तरकारी : घिरौँला १०४, डल्ले फर्सी ३६ [अरू कति?]](https://himalpress.com/wp-content/uploads/2024/07/ghiraula.jpg) 
                                             ![कालिमाटी तरकारीको मूल्य : मटरकोसा २१०, सेतो आलु ४१ [अरू कति?]](https://himalpress.com/wp-content/uploads/chunck/10/taja-tarkariiii_1656745953.jpg) 
                                             ![कालिमाटीमा तरकारीको मूल्य : लौका ६०, भन्टा ३५ [अरू कति?]](https://himalpress.com/wp-content/uploads/2024/08/lauka.jpg) 
                                             ![कालिमाटीमा तरकारीको मूल्य : रायो साग १२०, बन्दा ५० [अरू कति?]](https://himalpress.com/wp-content/uploads/2024/11/saga-photo.jpg) 
                                             ![कालिमाटीको तरकारीको मूल्य : स्कुस १५, रायोसाग १०० [अरू कति?]](https://himalpress.com/wp-content/uploads/2024/12/iskus.jpg) 
                                             ![कालिमाटीको तरकारीको मूल्य : तने बोडी ९०, डल्ले भान्टा ३३ [अरू कति?]](https://himalpress.com/wp-content/uploads/2025/07/bodi_YBssUPHuou.png) 
                                             


 
  
  
  
  
  
  
  
  
  
 