कालिमाटीमा तरकारीको मूल्य : लौका ९०, भिन्डी १४० [अरू कति?]

हिमाल प्रेस १ कार्तिक २०८२ ९:०३ | Saturday, October 18, 2025
कालिमाटीमा तरकारीको मूल्य : लौका ९०, भिन्डी १४० [अरू कति?]

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६६, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ५२, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ४५, आलु रातो प्रतिकिलो ६४, आलु रातो ९भारतीय) प्रतिकिलो ३४, आलु रातो (मुडे) प्रतिकिलो आलु सेतो प्रतिकिलो ५२, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३५ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो १३०, गाजर (तराई) प्रतिकिलो ११०, बन्दा (लोकल) प्रतिकिलो ५५, काउली स्थानीय प्रतिकिलो १३०, रातो मूला प्रतिकेजी ६०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ६५, भन्टा लाम्चो प्रतिकिलो ६०, भन्टा डल्लो प्रतिकिलो ९०, तने बोडी प्रतिकिलो १८०, मकै बोडी प्रतिकिलो ९० कायम भएको छ ।

यसैगरी, मटर कोसा प्रतिकिलो ३२०, घिउ सिमी (लोकल) प्रतिकिलो १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५०, घिउ सिमी (राजमा० प्रतिकिलो २४०, भटमास कोसा प्रतिकिलो १००, तीतो करेला प्रतिकिलो १००, लौका प्रतिकिलो ९०, परबर (लोकल) प्रतिकिलो ११०, परबर (तराई) प्रतिकिलो ११०, चिचिण्डो प्रतिकिलो ८०, घिरौँला प्रतिकिलो ११०, फर्सी पाकेको प्रतिकिलो ७५, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४०, सलगम प्रतिकिलो १००, भिन्डी प्रतिकिलो १४०, सखरखण्ड प्रतिकिलो ८०, बरेला प्रतिकिलो ११० कायम गरिएको छ ।

प्रकाशित: १ कार्तिक २०८२ ९:०३ | Saturday, October 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast