फाइल तस्बिर
काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ। शनिबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको हो।
पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएपछि बैठक स्थगित भएको हो।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठक आइतबार ११ बजे बस्ने जानकारी दिए। उनका अनुसार रुघाखोकी लागेर अध्यक्ष ओली अस्वस्थ्य भएका हुन्।
प्रकाशित: २५ असोज २०८२ ११:२१ | Saturday, October 11, 2025
प्रतिक्रिया




