रौतहटमा डुबेर दुई बालकको निधन

हिमाल प्रेस १ कार्तिक २०८२ १९:५२ | Saturday, October 18, 2025
रौतहटमा डुबेर दुई बालकको निधन प्रतीकात्मक तस्बिर।

काठमाडौँ– रौतहटको गरुडा नगरपालिका–५ शिवनगरमा शनिबार दिउँसो झाझ खोलामा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ।

देवाही गोनाही नगरपालिका–३ घर भई शिवनगरमा बस्दै आएका संजिव साहका १० वर्षीय छोरा निरज साह र उनका दाइ राजकिशोर साहका १० वर्षीय छोरा अर्जुन साहको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक राजु कार्कीले बताए ।

प्रकाशित: १ कार्तिक २०८२ १९:५२ | Saturday, October 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast