त्रिविमा भुइँचालो ल्याउनुपर्नेछ : शिक्षामन्त्री पुन

हिमाल प्रेस १२ कार्तिक २०८२ १७:२२ | Wednesday, October 29, 2025
16
SHARES
त्रिविमा भुइँचालो ल्याउनुपर्नेछ : शिक्षामन्त्री पुन शिक्षामन्त्री महावीर पुन

काठमाडौँ- शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयमा भुइँचालो ल्याउनुपर्ने बताएका छन्। उनले बुधबार सिंहदरबारमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उक्त कुरा बताएका हुन्।

पत्रकारले त्रिविले नीति तथा कार्यक्रम ल्याउन नसकेको विषयमा सोधिएको प्रश्नमा मन्त्री पुनले भने, ‘त्यहाँ तिनीहरूले प्रयास गर्दै छन्। त्रिभुवन विश्वविद्यालयमा अलिअलि भुइँचालो ल्याउनुपर्नेछ।’

प्रकाशित: १२ कार्तिक २०८२ १७:२२ | Wednesday, October 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast