अजय देवगन अभिनीत ‘दे दे प्यार दे २’ को ट्रेलर सार्वजनिक

हिमाल प्रेस ३० असोज २०८२ १६:२० | Thursday, October 16, 2025
अजय देवगन अभिनीत ‘दे दे प्यार दे २’ को ट्रेलर सार्वजनिक

काठमाडौँ- बलिउड फिल्म ‘दे दे प्यार दे २’ को ट्रेलर सार्वजनिक भएको छ। टि सिरिज युट्युब च्यानलबाट ट्रेलर सार्वजनिक गरिएको हो।

प्रेम कथामा आधारित फिल्मको मुख्य भूमिकामा अजय देवगन, आर माधवन, रकुल प्रीत, मीजान जाफरी छन्। फिल्मका निर्देशक अंशुल शर्मा हुन्।

फिल्म नोभेम्बर १४ अर्थात् नेपालमा कात्तिक २८ देखि प्रदर्शन हुनेछ।

यस्ताे छ ट्रेलर

प्रकाशित: ३० असोज २०८२ १६:२० | Thursday, October 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast