पशुपति आर्यघाटमा गायिका नितु पौडेलको अन्त्येष्टि

हिमाल प्रेस ८ कार्तिक २०८२ १५:४४ | Saturday, October 25, 2025
पशुपति आर्यघाटमा गायिका नितु पौडेलको अन्त्येष्टि

काठमाडौँ- गायिका नितु पौडेलको पार्थिव शरीरको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। पोस्टमार्टमपछि शनिबार दिउँसो परिवारले उनको शवको अन्त्येष्टि गरेको हो।

उनले गत १ कात्तिकमा एक स्टुडियोमा गएर शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन्। कीर्तिपुरस्थित बर्न अस्पतालमा एक साताको उपचारपछि चिकित्सकले हिजो शुक्रबार बिहान उनलाई मृत घोषित गरेको थियो।

उनको मृत्युपछि परिवारले बाबुल गिरीविरूद्ध प्रहरीमा जाहेरी दिएको थियो। प्रहरीले बाबुललाई आत्महत्या दुरूत्साहन मुद्दामा पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ।

नितुको मृत्यु नभएर हत्या भएको बताउँदै परिवारले न्यायको माग गरेको छ।

आत्मदाह प्रयास गरेकी गायिका नितुको उपचार क्रममा मृत्यु

प्रकाशित: ८ कार्तिक २०८२ १५:४४ | Saturday, October 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast