काठमाडौँ- काठमाडौँ महानगरपालिका–१४, कोहिनुर हाउजिङन जिकै खोलाले सडक कटान गरेको छ। छेउका घरहरूमा क्षति हुने जोखिम रोकथाम गर्न महानगर प्रहरी बल खटिएको महागरपालिकाले जनाएको छ।

प्रकाशित: १८ असोज २०८२ ११:०५ | Saturday, October 4, 2025
प्रतिक्रिया





