सर्‍यो चितवनमा हुने रास्वपाको विस्तारित बैठक

हिमाल प्रेस २ कार्तिक २०८२ २०:०० | Sunday, October 19, 2025
सर्‍यो चितवनमा हुने रास्वपाको विस्तारित बैठक रास्वपा केन्द्रीय कार्यालय ।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक एक हप्तापछि सरेको छ। बैठक स्थान वरपर हुने एकादशी मेला, शान्ति सुरक्षा चुनौतीलगायतलाई ध्यानमा राख्दै कात्तिक २१ र २२ गते गर्ने निर्णय भएको प्रवक्ता मनिष झाले जानकारी दिए।

यसअघि कात्तिक १ गते साँझ बसेको केन्द्रीय समितिको बैठकबाट कात्तिक १४ र १५ गतेका लागि विस्तारित बैठकको मिति तोकिएको थियो।

प्रकाशित: २ कार्तिक २०८२ २०:०० | Sunday, October 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast