इटहरी- विराटनगर महानगरपालिका-१६ सुगरमिल नजिक पानीकाे भेलले बगाएर खाल्डोमा डुब्दा एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भारत घर भई विराटनगर-१६ मा डेरा गरी बस्दै आएकी ३५ वर्षीया अनिता राउत रहेकी छन्।
प्रकाशित: १९ असोज २०८२ १९:१६ | Sunday, October 5, 2025
प्रतिक्रिया



