यस्तै भइरहे आफू प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्ने ओलीको दाबी

हिमाल प्रेस २ कार्तिक २०८२ १६:०७ | Sunday, October 19, 2025
यस्तै भइरहे आफू प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्ने ओलीको दाबी

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू पुन: प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्ने बताएका छन्। आइतबार काठमाडौँमा सम्पादकहरूसँगको छलफलमा यस्तो अराजकता रहिरहे आफू प्रधानमन्त्रीमा फर्किने सम्भावना बढ्ने बताएका हुन्। ‘जनताले यो कुरा सहँदैन नि, किन सहने?,’ उनले भने।

साथै उनले सम्पादकहरूलाई विशेष सम्पादकीय लेखेर आफूलाई ल्याउन पहल गर्ने पनि दाबी गरे। उनले भने, ‘तपाईंहरूले विशेष सम्पादकीय लेखेर केपी ओली फिर्ता ल्याउँ भनेर लेख्नुहुन्छ। नलेख्नुपर्ने कारण छन् भने भन्नुस्।’

प्रकाशित: २ कार्तिक २०८२ १६:०७ | Sunday, October 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast