काठमाडौँ- हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ।
आज राति देशभर मौसम मुख्यतया सफा रहने छ।
प्रकाशित: १ कार्तिक २०८२ ६:३८ | Saturday, October 18, 2025
प्रतिक्रिया





