बिनाप्रमाण जथाभावी नबोल्न दुर्गा प्रसाईलाई मन्त्री पुनको चेतावनी

हिमाल प्रेस ७ कार्तिक २०८२ ९:०४ | Friday, October 24, 2025
बिनाप्रमाण जथाभावी नबोल्न दुर्गा प्रसाईलाई मन्त्री पुनको चेतावनी

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत दुर्गा प्रसाईलाई बिनाप्रमाण जथाभावी नबोल्न चेतावनी दिएका छन्।

मन्त्री पुनले लेखेका छन्,‘दुर्गा भाई, बिनाप्रमाण व्यक्तिहरूलाई दोषारोपण गर्दा भविष्यमा घाटा अरूलाई नभई आफूलाई नै हुनेछ। डा.सन्दुक रुइतजस्ता विश्वप्रसिद्ध आँखाका चिकित्सक र समाजसेवीलाई बदनाम गर्नु अनावश्यक र गलत हो। दुर्गा भाईलाई सबैले चिन्नु पर्ने छ।’

प्रकाशित: ७ कार्तिक २०८२ ९:०४ | Friday, October 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast