काठमाडौँ- मधेश प्रदेशसभा सदस्य विनादेवी शर्माको वीरगञ्ज महानगर–६ स्थित घरमा सोमबार साँझ साढे ५ बजे आगजनी भएको हो।
पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले वीरगञ्ज महानगरबाट गएको दुई वटा दमकलको सहायताले आगो निभाइएको जानकारी दिए।
सूचना अधिकारी बस्नेतले आगजनीबाट कुनै मानवीय र चौपायामा क्षति नभएको जानकारी दिए।
                            प्रकाशित: ११ कार्तिक  २०८२ ७:४३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    


