काठमाडौँ- पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुरले आर्थिक वर्ष २०८२/०८३ का लागि चयन गरेका विषयगत विज्ञ (राेस्टर) को दोस्रो सूची जारी गरेको छ। उक्त सूचीअन्तर्गत विभिन्न विषयका विज्ञहरूले समावेश गर्नसक्ने अन्तर्वार्ता तथा कार्य सूचीकृत गरिएका छन्।
केन्द्रका सूचना अनुसार चयन भएका विज्ञहरूले आगामी पाठ्यक्रम विकास, समीक्षा तथा सामग्री निर्माण कार्यमा सहभागी हुनुपर्नेछ। सूचीमा रहने विज्ञहरूले समयमै केन्द्रबाट सम्पर्क गरिने जनाइएको छ।
नोटिसको पूर्ण विवरण तथा सूची केन्द्रको वेबसाइट www.moecdc.gov.np मा प्रकाशित गरिएको छ।
यस्तो छ सूची
प्रकाशित: ६ कार्तिक २०८२ १०:१६ | Thursday, October 23, 2025
प्रतिक्रिया




