संगीता मिश्रासहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा, के हो अभियोग?

हिमाल प्रेस २ कार्तिक २०८२ १३:३७ | Sunday, October 19, 2025
संगीता मिश्रासहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा, के हो अभियोग?

काठमाडौँ- स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव संगीता कौशल मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

मिश्रासहितले स्वास्थ्य उपकरणमा घोटाला गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। आयोगले मिश्रासहित १५ जनालाई १४ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरेको छ ।

स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा गरेको खरिदको विषयसँग सम्बन्धित फाइलमा अख्तियारले उनीमाथि भ्रष्टाचार मुद्दा पेस गरेको हो।

प्रकाशित: २ कार्तिक २०८२ १३:३७ | Sunday, October 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast