फूलमा पुतली

हिमाल प्रेस ६ कार्तिक २०८२ १८:२१ | Thursday, October 23, 2025
फूलमा पुतली

शुक्लाफाँटा नगरपालिका–२ रानीपुरका स्थानीय बासिन्दाको बारीमा फुलको फूलको रस चुस्दै गरेको ‘कमन मोर्मन’ प्रजातिको पुतली। यस प्रजातिको पुतली दक्षिण एसियाको नेपाल, भारतदेखि श्रीलङ्कासम्म पाइन्छ। तस्बिरः राजेन्द्रप्रसाद पनेरू/रासस

प्रकाशित: ६ कार्तिक २०८२ १८:२१ | Thursday, October 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast