 
                             
                                            काठमाडौँ- बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतको अगुवाइमा नयाँ पार्टी खुलेको छ। बस्नेतको अगुवाइमा खुलेको ‘गतिशील लोकतान्त्रिक पार्टी’ निर्वाचन आयोगमा समेत दर्ता भएको हो।
पार्टीको अध्यक्षमा नेश प्रसाईं र महासचिवमा पियुस कायस्थ रहेका छन्। बस्नेत सदस्यको रूपमा रहेका छन्। पार्टीको ‘स्लोगन’मा ‘सबै मिलौँ, देश बचाऊँ, देश बनाऊँ’ राखिएको छ ।
                            प्रकाशित: ३० असोज  २०८२ १३:२५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                             


 
  
  
  
  
  
  
  
  
  
 