काठमाडौँ- फूलैफूलको पर्व तिहार आउन एक हप्ता मात्र बाँकी छ। ढकमक्क फूलेको सयपत्री–मखमली तिहार पर्खंदै छन्। घर–गोठ सजाउन र काग, कुकुर, गाई, दाजुभाइलाई पूजा गर्न सयपत्री–मखमली फूल राम्रो मानिन्छन्। फूल आय आर्जनसँग पनि जोडिएको छ। हिजोआज व्यावसायिक रूपमै फूलको खेती गरिन्छ।





तस्बिरहरू रासस
प्रकाशित: २४ असोज २०८२ १०:२६
प्रतिक्रिया



