चितवन– नारायणगढ सडकमा एकसाथ ठोक्किए ७ सवारी

हिमाल प्रेस १ कार्तिक २०८२ ८:१८ | Saturday, October 18, 2025
चितवन– नारायणगढ सडकमा एकसाथ ठोक्किए ७ सवारी

काठमाडौँ- चितवन-नारायणगढ-मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना भएको छ। एउटा ट्रकले बसलाई ठक्कर दिएपछि अन्य गाडी पनि तिनै ट्रक र बसमा ठोक्किएका थिए ।

दुर्घटना हुँदा बसमा चेपिएका चालकसहित ६ जनाको उद्धार गरी उपचारका लागि चितवन पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित: १ कार्तिक २०८२ ८:१८ | Saturday, October 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast