काठमाडौँ- संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको आइतबार जारी यूएईविरुद्धको खेलमा नेपालले टस जितेको छ।
नेपाली कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन्। अब यूएईले सुरुवातमा बलिङ गर्ने छ। खेल अहिले ११:१५ मा सुरु हुनेछ।
प्रकाशित: १३ कार्तिक २०८२ १०:४५
प्रतिक्रिया



