संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प

हिमाल प्रेस ११ कार्तिक २०८२ ८:३०
6
SHARES
संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ- संखुवासभा केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर ३२ मिनेटमा किमाथांका केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का जिल्लासहित आसपासका क्षेत्रमा महसुस भएको थियो। हालसम्म भूकम्पले क्षति गरेकोबारे कुनै विवरण नरहेको जिल्ला प्रशासन कार्यालय संखुवासभाले जनाएको छ।

प्रकाशित: ११ कार्तिक २०८२ ८:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast