मधेश प्रदेशसभा सदस्य विनादेवी शर्माको घरमा आगजनी

हिमाल प्रेस ११ कार्तिक २०८२ ७:४३
12
SHARES
मधेश प्रदेशसभा सदस्य विनादेवी शर्माको घरमा आगजनी

काठमाडौँ- मधेश प्रदेशसभा सदस्य विनादेवी शर्माको वीरगञ्ज महानगर–६ स्थित घरमा सोमबार साँझ साढे ५ बजे आगजनी भएको हो।

पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले वीरगञ्ज महानगरबाट गएको दुई वटा दमकलको सहायताले आगो निभाइएको जानकारी दिए।

सूचना अधिकारी बस्नेतले आगजनीबाट कुनै मानवीय र चौपायामा क्षति नभएको जानकारी दिए।

प्रकाशित: ११ कार्तिक २०८२ ७:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast