दीपेन्द्रले लिए अमेरिकाको पाँचौँ विकेट

हिमाल प्रेस ९ कार्तिक २०८२ १४:०९
4
SHARES
दीपेन्द्रले लिए अमेरिकाको पाँचौँ विकेट दीपेन्द्रसिंह ऐरी

काठमाडौँ- संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको आइतबार जारी अमेरिकाविरुद्धको खेलमा नेपालले पाँचौ सफलता हात पारेको छ ।

अमेरिकाले पाँचौ विकेटका रूपमा साएन जहागिरलाई आउट गरेका छन् । साएन जहागिरलाई दीपेन्द्र सिंह ऐरीले आरिफ सेखको हातबाट क्याच गराएका हुन्।

अहिले अमेरिका ४० दशमलव २ ओभरको समाप्तिमा ५ विकेट गुमाएर १७३ रन बनाएर खेलिरहेको छ।

प्रकाशित: ९ कार्तिक २०८२ १४:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast