रास्वपाले बोलायो सचिवालय बैठक

हिमाल प्रेस ९ कार्तिक २०८२ १०:२४
12
SHARES
रास्वपाले बोलायो सचिवालय बैठक रास्वपा सचिवालयको शुक्रबार बसेको बैठक।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ११ बजे बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए।

झाका अनुसार समसामयिक राजनीति र आगामी कदम, विस्तारित बैठकको तयारी, मतदाता नामावली दर्ता अभियान, पार्टी गतिविधि समीक्षा र योजना लगायत एजेन्डामा छलफल हुनेछ।

 

प्रकाशित: ९ कार्तिक २०८२ १०:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast