
काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरूको हातबाट भाइटीका लगाएका छन् ।
भक्तपुरको गुण्डुस्थित निवासमा अध्यक्ष ओलीले आज तीन बहिनीहरू विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णुकुमारी पौडेलको हातबाट भाइटीका ग्रहण गरेका हुन् ।
प्रकाशित: ६ कार्तिक २०८२ १६:३९
प्रतिक्रिया