तिहारको टीका लगाउँदा कता फर्किने?

हिमाल प्रेस ६ कार्तिक २०८२ ८:१५
34
SHARES
तिहारको टीका लगाउँदा कता फर्किने?

काठमाडौँ– प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैटौं दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।

आज दिनभर टीका लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३९ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिका अनुसार टीका लगाइमाग्ने व्यक्ति पश्चिम फर्किनुपर्नेछ ।

प्रकाशित: ६ कार्तिक २०८२ ८:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast