बझाङ केन्द्रबिन्दु भएर भूकम्प

हिमाल प्रेस ६ कार्तिक २०८२ ६:२७
8
SHARES
बझाङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ– बझाङ जिल्ला केन्द्रबिन्दु भएर बुधबार राति भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १०:४७ बजे भूकम्प गएको हो । बझाङको हेमनतबाडा क्षेत्र आसपास केन्द्रबिन्दु बनाएर गएको सो भूकम्पको तीव्रता ३.९ म्याग्निच्युड मापन गरिएको छ।

प्रकाशित: ६ कार्तिक २०८२ ६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast