कास्की प्रहरीले बरामद गर्‍यो पटाका

हिमाल प्रेस ५ कार्तिक २०८२ १९:४५
कास्की प्रहरीले बरामद गर्‍यो पटाका

पोखरा- कास्की प्रहरीले विभिन्न स्थानबाट पटाका बरामद गरेको छ। तिहारको बेला पटाका पड्काएर शान्तिसुरक्षामा खलल पारेको गुनासोपछि प्रहरीले पटाका बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको प्रहरी टोलीले ती पटाका बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।

प्रकाशित: ५ कार्तिक २०८२ १९:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast