
काठमाडौँ- राष्ट्रिय जेनजी पार्टी गठन भएको छ। युवा अभियन्ता हिराप्रसाद सेती उर्फ किरण विकले आफ्नो अध्यक्षता पार्टी गठन गरी दल दर्ताका लागि आइतबार निर्वाचन आयोगमा निवेदन दिएका हुन्।
नवगठित पार्टीमा २१ सदस्यीय केन्द्रीय समिति बनाइएको छ । पार्टीको एजेन्डा उदारवाद रहेको छ।
प्रकाशित: ३ कार्तिक २०८२ ११:३८
प्रतिक्रिया